दफा ९
योग्यताक्रम, सिफारिस र नियुक्ति
(१) सञ्चार प्रतिष्ठानले उम्मेदवारको अन्तर्वार्ता लिएको
मितिले १५ दिनभित्र योग्यताक्रम प्रकाशन गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम योग्यताक्रममा सिफारिस भएका उम्मेदवारहरूलाई
व्यवस्थापकले बढीमा पन्ध्र दिनभित्र श्रमजीवी पत्रकारमा नियुक्ति गर्नेछ ।
(३) व्यवस्थापकले यस नियम बमोजिम श्रमजीवी पत्रकारलाई नियुक्ति गर्दा सम्भव
भएसम्म समावेशी सिद्धान्तलाई अनुशरण गर्नु पर्नेछ ।